ne_tq/2co/01/03.md

431 B

पावलले परमेश्‍वरको वर्णन कसरी गर्छन ?

पावलले परमेश्‍वरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता, अनुग्रहका पिता र सबै सान्त्वनाका परमेश्‍वर रूपमा वर्णन गर्छन । [१:३]