ne_tq/2co/01/01.md

557 B

यो पत्र कसले लेखेका थिए ?

यो पत्र पावल र तिमोथीले लेखेका थिए । [१:१]

यो पत्र कसका लागि लेखिएको थियो ?

यो कोरिन्‍थीमा भएको परमेश्‍वरको मण्डली, अखैयाको क्षेत्रमा भएका सम्पूर्ण सन्‍तहरूका निम्‍ति लेखिएको थियो । [१:१]