ne_tq/2ch/36/20.md

380 B

मारिनबाट जोगिएकाहरूलाई के भयो?

तिनीहरू राजा र उनका छोराहरूका दास-दासी भए जसले गर्दा यर्मिया अगमवक्ताद्वारा बोलिएको परमप्रभुको वचन पूरा भयो ।