ne_tq/2ch/36/19.md

552 B

बेबिलोनीहरूका राजाले यरूशलेमलाई के गरे र बेबिलोनमा के लगे?

तिनले परमेश्‍वरको मन्दिर, यरूशलेमको पर्खाल, सबै महलहरू र त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे र तिनले त्यहाँका सबै दामीदामी थोकहरू बेबिलोनमा लगे ।