ne_tq/2ch/36/17.md

453 B

परमेश्‍वरले खिसी गर्नेहरूसँग कसरी व्‍यवहार गर्नुभयो?

उहाँले कल्दीहरूका राजाद्वारा जवान मानिसहरूलाई मारेर बाँकी रहेका सबै मानिसहरू नबूकदनेसरको हातमा सुम्पिदिनुभयो ।