ne_tq/2ch/36/16.md

493 B

परमप्रभुले मानिसहरूलाई निरन्‍तर देखाउनुभएको दयाप्रति मानिसहरूले कस्तो प्रतिक्रिया जनाए?

तिनीहरूले परमेश्‍वरका दूतहरूको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।