ne_tq/2ch/36/12.md

473 B

परमप्रभुलाई सिदकियाहले कसरी प्रतिक्रिया दिए?

तिनले परमप्रभुको द‍ृष्‍टिमा जे खराब थियो त्यही गरे र परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् ।