ne_tq/2ch/36/04.md

416 B

एल्याकीम यहूदा र यरूशलेमका राजा कसरी बने?

मिश्रदेशका राजाले तीन महिनापछि यहोआहाजलाई हटाए र तिनका भाइ एल्याकीमको नाम यहोयाकीममा बदली गरी तिनलाई राजा बनाए ।