मिश्रदेशका राजाले तीन महिनापछि यहोआहाजलाई हटाए र तिनका भाइ एल्याकीमको नाम यहोयाकीममा बदली गरी तिनलाई राजा बनाए ।