ne_tq/2ch/36/01.md

336 B

योशियाहको मृत्युपछि यरूशलेमका राजा को भए?

देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई राजा बनाए र तिनले तीन महिना राज्य गरे ।