ne_tq/2ch/35/12.md

590 B

इस्राएलका मानिसहरूले कसरी परमेश्‍वरलाई बलिहरू पठाए?

तिनीहरूले निस्तार-चाडको थुमाहरू मारे अनि पुजारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले ती थुमाहरूका छाला काढे र मोशाको पुस्तकमा लेखिएबमोजिम परमप्रभुलाई होमबलिहरू चढाए ।