तिनीहरूले निस्तार-चाडको थुमाहरू मारे अनि पुजारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले ती थुमाहरूका छाला काढे र मोशाको पुस्तकमा लेखिएबमोजिम परमप्रभुलाई होमबलिहरू चढाए ।