ne_tq/2ch/35/06.md

419 B

निस्तार-चाडको लागि मानिसहरू कसरी तयार हुनपर्थ्यो?

मानिसहरूले निस्तार-चाडको थुमाहरू मार्न र परमप्रभुले दिनुभएको वचन पालन गरेर आफैलाई शुद्ध पार्नुपर्थ्यो ।