ne_tq/2ch/35/02.md

404 B

योशियाहले यरूशलेममा कसरी निस्तार-चाड मनाए?

निस्तार-चाडको थुमा मारेर र परमप्रभुको भवनमा पुजारीहरूलाई आआफ्नो स्थानमा राखी योशियाहले निस्तार-चाड मनाए ।