निस्तार-चाडको थुमा मारेर र परमप्रभुको भवनमा पुजारीहरूलाई आआफ्नो स्थानमा राखी योशियाहले निस्तार-चाड मनाए ।