ne_tq/2ch/34/30.md

383 B

सबै सानो र ठूलो मानिसहरूलाई योशियाहले किन एकसाथ भेला गराए?

योशियाहले करारको पुस्तकबाट उनीहरूका निम्ति पढेर सुनाउन उनीहरूलाई एकसाथ भेला गराए ।