ne_tq/2ch/34/26.md

568 B

योशियाहको हृदय नरम भएकोले परमेश्‍वरको वचन सुनेपछि उनले आफूलाई नम्र बनाउदा के भयो?

परमेश्‍वरले मानिस र देशमाथि ल्याउनु हुने कुनै पनि सर्वनाश तिनले देख्नु पर्नेछैन र उहाँले तिनलाई शान्ति दिनुहुनेछ भनी भन्‍नुभयो ।