ne_tq/2ch/34/25.md

551 B

परमेश्‍वरको क्रोध मानिसहरूमाथि किन खन्याइनेछ र निभाइने छैन?

तिनीहरुले आफ्ना पूर्खाहरूले गरे जस्तै अरू देवताहरूलाई आराधना गरी उहाँलाई त्यागेका हुनाले उहाँको क्रोध मानिसहरूमाथि खन्‍याइनेछ र निभाइने छैन ।