ne_tq/2ch/34/12.md

504 B

मन्दिर बनाउन लेवीहरूले कस्ता भूमिकाहरू खेले?

कोही रेखदेख गर्नेहरू, सचिवहरू, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए । अन्य सङ्गीतमा निपुण थिए र विश्‍वासयोग्य कामदारहरूलाई निर्देशन दिन्थे ।