ne_tq/2ch/34/04.md

546 B

योशियाहले यहूदा र यरूशलेम कसरी शुद्ध गरे?

तिनले अशेरा देवीका खम्बाहरू, मूर्तिहरू र प्रतिमाहरू टुक्रा-टुक्रा पारे र त्यो धुलो चिहानमाथि छरिदिए र पुजारीहरूका हड्‍डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए ।