ne_tq/2ch/33/22.md

419 B

आफ्नो दुई वर्षे शासन कालमा अमोन कस्ता राजा थिए?

तिनी आफ्ना पिता भन्दा बढी दुष्‍ट थिए, तिनले मूर्तिहरूलाई पुजे र तिनले परमप्रभुको सामु आफैलाई विनम्र पारेनन् ।