ne_tq/2ch/33/12.md

366 B

मनश्शेले के गर्‍यो जसले गर्दा परमेश्‍वरले उसलाई यरूशलेम फर्काउनुभयो?

तिनले आफैलाई नम्र पारी परमेश्‍वरलाई प्रार्थना गरे र बिन्ती चढाए ।