ne_tq/2ch/33/11.md

507 B

परमप्रभुले मनश्शे र मानिसहरूसँग बोल्नुहुँदा तिनलाई के भयो?

तिनीहरूले ध्यान नदिएका कारण परमप्रभुले अश्शुरका राजाका फौजलाई मनश्शेलाई साङ्लोले बाँध्‍न र तिनलाई बोबोलोनमा लिएर जान दिनुभयो ।