ne_tq/2ch/33/06.md

460 B

तिनले परमप्रभुलाई रिस उठाउन के गरे?

मनश्शेले आफ्ना छोराहरूलाई होमबलिको रूपमा अर्पण गरे, टुनामुना गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए ।