ne_tq/2ch/32/32.md

332 B

हिजकियाका असल कार्यहरू कहाँ लेखिए?

ती यशैया अगमवक्ताको दर्शन र यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।