ne_tq/2ch/32/31.md

425 B

हिजकिया आफ्ना सब परियोजनामा सफल भएपछि परमेश्‍वरले तिनलाई उनकै भरमा किन छोड्‍नुभयो?

परमेश्‍वरले तिनको जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन चहानुभयो ।