ne_tq/2ch/32/29.md

448 B

हिजकियाले आफैलाई नम्र तुल्याएपछि परमेश्‍वरले तिनलाई के दिनुभयो?

परमेश्‍वरले बहुमुल्य पत्थर, धेरै कटनी, धेरै जनावरहरू र सहरहरूले तिनलाई प्रशस्त आशिषित तुल्याउनुभयो ।