हिजकिया मरणासन्न हुने गरी बिरामी भएको बेला तिनी अहङ्कारी भई परमप्रभुप्रति कृतज्ञ नहुँदा तिनलाई के भयो?
परमेश्वरको क्रोध तिनी, यहूदा र यरूशलेममाथि पर्यो तर तिनी र यरूशलेमका मानिसहरूले आफैलाई नम्र तुल्याई पश्चाताप गरेपछि हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन ।