ne_tq/2ch/32/23.md

368 B

हिजकिया कसरी उचालिए?

परमप्रभुले हिजकियालाई सनहेरीब र अरुहरूबाट बचाउनुभयो । धेरै जनाले बहुमुल्य उपहारहरू परमप्रभु र हिजकियाकहाँ ल्याए ।