ne_tq/2ch/32/18.md

411 B

सेनहेरीबका सेवकहरूले यहूदीहरूका भाषामा यरूशलेमका मानिसहरूलाई किन कराए?

सेवकहरूले सहर कब्जा गर्न सकुन् भनेर तिनीहरूले मानिसहरूलाई त्रासमा पार्न चाहे ।