ne_tq/2ch/32/17.md

521 B

सनहेरीबले परमप्रभुको गिल्ला गर्न के गरे?

यरूशलेमका मानिसहरूलाई विगतका कुरा स्मरण गराउन र हिजकियाका परमेश्‍वरले तिनीहरूलाई बचाउनसक्नुहुन्‍न भनी परमप्रभुको विरुद्धमा बोलेर तिनले चिठ्ठी लेखे ।