ne_tq/2ch/32/15.md

570 B

सनहेरीबले इस्राएलीहरूलाई हिजकियामाथि विश्‍वास गर्नहुँदैन भनी किन भने?

परमेश्‍वरले तिनीहरूलाई आफ्नो शक्तिशाली हातबाट बचाउनु हुनेछैन भनी मानिसहरूलाई विश्‍वास दिलाउन सनहेरीबले तिनीहरूलाई गलत अगुवाइ गर्न चाहे ।