ne_tq/2ch/32/14.md

961 B

सनहेरीब र आफ्ना पुर्खाहरूले अरु मानिसहरू र तिनीहरूका देशलाई के गरे?

तिनीहरूका देवताहरूले उनीहरूलाई मद्दत गर्न नसकेको कारण तिनीहरू पूर्ण नाश भए ।

सनहेरीबले इस्राएलीहरूलाई हिजकियामाथि विश्‍वास गर्नहुँदैन भनी किन भने?

परमेश्‍वरले तिनीहरूलाई आफ्नो शक्तिशाली हातबाट बचाउनु हुनेछैन भनी मानिसहरूलाई विश्‍वास दिलाउन सनहेरीबले तिनीहरूलाई गलत अगुवाइ गर्न चाहे ।