ne_tq/2ch/32/07.md

537 B

हिजकियाले आफ्ना मानिसहरूलाई हौसमा दिने कस्ता कुरा गरे?

तिनले तिनीहरूलाई बलिया र साहसिला होओ र नडराओ भने किनभने तिनीहरूका शत्रुहरूभन्दा पनि महान् परमप्रभुले तिनीहरूलाई लडाइँ गर्न सहायता गर्नुहुनेछ ।