ne_tq/2ch/32/03.md

412 B

हिजकियाले आफ्ना अधिकारीहरूलाई के को निम्ति सहयोग मागे?

अश्शुरका राजाले पानी नपाउन् भनेर सबै मूलहरू र खोलाहरू बन्द गर्न हिजकियाले तिनीहरूसँग सहयोग मागे ।