ne_tq/2ch/31/11.md

511 B

हिजकियाले के तयार गर्न हुकुम दिए र मानिसहरूले के गरे?

परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हिजिकियाले हुकुम दिए । त्यसपछि मानिसहरूले ती तयार गरी भेटीहरू, दशांश र अर्पण गरेका थोकहरू ल्याए ।