ne_tq/2ch/31/10.md

760 B

हिजकियाले पूजारीहरू र लेवीहरूलाई थुप्रोको बारेमा सोधपुछ गर्दा प्रधान पूजाहारी अजर्याहले कसरी जवाफ दिए?

मानिसहरूले दशांश ल्याए र यी ठूलो थुप्राहरूमा राखे भनी अजर्याहले भने । परमप्रभुले मानिसहरूलाई आशिष् दिनुभएको कारण तिनीहरूले पुग्दो खाएर उब्रेका पनि छन् भनी हिजकियालाई उनले बताए ।