ne_tq/2ch/31/05.md

493 B

हुकुम मानिसहरूकहाँ पठाएपछि के भयो?

इस्राएलका मानिसहरूले आआफ्ना अन्‍नका अगौटे फल, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए । तिनीहरूले हरेक कुराका दशांश दिए ।