ne_tq/2ch/31/03.md

501 B

हिजकियाले कुन भाग छुट्‍याए र त्यो कहिले चढाइनुपर्ने थियो?

त्यो भाग राजाको आफ्नै भण्डारबाट हुनुपर्थ्यो र त्यो बिहान र बेलुकाका होमबलिका निम्ति अनि शबाथ, औँसी र तोकिएका चाडहरूको लागि थियो ।