ne_tq/2ch/31/02.md

589 B

हिजकियाले पूजारीहरू र लेवीहरूलाई तिनीहरूका दलअनुसार राखेपछि तिनले तिनीहरूलाई के काममा लगाइदिए?

हिजकियाले तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम दिए ।