ne_tq/2ch/30/24.md

569 B

हिजकियाले समुदायको निम्ति एक हजार साँढे र सात हजार भेडा अनि अगुवाहरूलेक हजार साँढे र दश हजार भेडा दिएपछि सारा समुदायले के गर्न सहमत भए?

सारा समुदायले अरू सात दिनसम्‍म चाड मान्‍न सहमत भए र तिनीहरूले रमाहटसित सो गरे ।