ne_tq/2ch/30/22.md

539 B

परमप्रभुको सेवाको ज्ञान भएका लेवीहरूसँग हिजकियाले कसरी वचन बोले र तिनीहरूले के गरे?

हिजकियाले तिनीहरूलाई उत्साह दिए, परमेश्‍वरसँग आफ्ना पापहरू स्वीकार गर्दै र तिनीहरूले चाडका सात दिनभरि खाँदै बिताए ।