ne_tq/2ch/30/21.md

589 B

इस्राएलका मानिसहरू, लेवीहरू र पूजाहारीहरूले के गरे?

इस्राएलका मनिसहरूले सात दिनसम्‍म ठुलो रमाहटको साथ अखमिरी रोटीको चाड मनाए । लेवीहरू र पुजारीहरूले ठुलो स्वरमा परमप्रभुका बाजाहरू बजाएर दिनहुँ परमप्रभुको प्रशंसा गरे ।