ne_tq/2ch/30/19.md

1.0 KiB

Wहिजकियाले एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनका मानिसहरूका लागि किन र के को लागि प्रार्थना गरे?

धेरै मानिसहरूले आफैलाई शुद्ध पारेका थिएनन् र लेखिएको निर्देशनहरूको विरुद्ध निस्‍तार-चाडको भोज खाए । त्यसैले तिनीहरूले पवित्रस्थानका मनकबमोजिम आफैलाई शुद्ध नपारेतापनि परमेश्‍वरलाई आफ्ना हृदयले खोजी गर्ने संकल्प गर्ने हरेकलाई परमप्रभुले क्षमा गरिदिनुभएको होस् भनी हिजकियाले परमप्रभुसँग प्रार्थना गरे ।