ne_tq/2ch/30/15.md

897 B

यरूशलेममा भेला भएकाहरूले के गरे?

तिनीहरू यरूशलेममा भएका वेदीहरू, र धूप बाल्‍ने सबै वेदीसमेत हटाइदिए, र तिनीहरूले तिनलाई किद्रोनको खोल्‍सामा फ्‍याँकिदिए । तब तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनमा निस्‍तार-चाडको थुमा मारे ।

साह्रै लज्जित भएका पूजारी र लेवीहरूले के गरे?

तिनीहरूले आफूलाई शुद्ध गरे, र परमप्रभुको मन्‍दिरमा होमबलि ल्‍याए ।