ne_tq/2ch/30/11.md

314 B

कसले आफैलाई नम्र तुल्याए र तिनीहरूले के गरे?

आशेर, मनश्शे र जबूलूनका केही मानिसले आफैलाई नम्र तुल्याए र यरूशलेममा आए ।