ne_tq/2ch/30/10.md

546 B

पत्रवाहकहरू कहाँ गए र मानिसहरूले कस्तो प्रतिक्रिया जनाए?

पत्रवाहकहरू एफ्राइम र मनश्‍शेका प्रदेशहरूभरि नै सहर-सहरमा भएर जबूलूनसम्‍मै गए, तर मानिसहरूले तिनीहरूलाई हाँस्दै र गिज्याउँदै प्रतिक्रिया जनाए ।