ne_tq/2ch/30/05.md

755 B

राजा र सारा समुदायले के स्थापना गरे र बनाए?

उनीहरूले आज्ञा स्थापना गरे र घोषणा-पत्र बनाए ।

घोषणा-पत्र कहाँसम्म गयो?

घोषणा-पत्र बेर्शेबादेखि दानसम्‍म सारा इस्राएलभरि गयो ।

घोषणा-पत्रले के भन्यो?

घोषणा-पत्रले मानिसहरूपरमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न यरूशलेम आउनुपर्छ भन्यो ।