ne_tq/2ch/30/03.md

579 B

उनीहरूले किन नियमित समयमा निस्तार-चाड मनाउन सकेनन्?

उनीहरूलेनियमित समयमा निस्तार-चाड मनाउन सकेनन्, किनभने उत्सवको निम्त पर्याप्‍त पुजारीहरूले आफूलाई शुद्ध पारेका र मानिसहरू यरूशलेममा एकसाथ भेला हुन सकेका थिएनन्‌ ।