ne_tq/2ch/30/01.md

755 B

हिजकियाले दूतहरूलाई कहाँ-कहाँ पठाए र उनले चिट्ठीहरू क-कसलाई लेखे?

हिजकियाले सबै इस्राएल र यहूदामा दूतहरू पठाए, र एफ्राइम र मनश्शेलाई चिट्ठीहरू लेखे ।

हिजकियाको समाचारले उनीहरूलाई के बतायो?

सो समाचारले तिनीहरू निस्तार-चाड मान्‍न यरूशलेमको परमप्रभुको मन्‍दिरमा आउनुपर्छ भनी बतायो ।